कालिगण्डकी,भेरी करिडोर, डोल्पा भेरी पूर्णरुपमा अवरुद्ध, ८ राजमार्ग एकतर्फी सञ्चालन
काठमाडौँ । वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा लगातार वर्षाका कारण विभिन्न जिल्लामा बाढी पहिरोका कारण केही प्रमुख राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलवार सार्वजनिक गरेको सूचना अनुसार...