डा. बाबुराम भट्टराईको जिकिर-‘बेइमानी र गन्हाएका पार्टीसँग सहकार्य गर्दैनौँ’
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बेइमानी र गन्हाएका पार्टीसँग सहकार्य नहुने बताएका छन् । मंगलबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा डा. भट्टराईले...