दाउन्नेमा १२ घण्टादेखि जाम, डाइभर्सन बनाएर खुलाउने तयारी
काठमाडौँ । गएरातिको वर्षापछि सडक हिलो हुँदा दाउन्ने सडक खण्डमा गाडी फसेका छन् । सोही कारण महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुताहादेखि पूर्व नवलपरासीको चोर मारासम्मको क्षेत्रमा करिब ४५ किलोमिटर...