‘टेक एन्ड पे पीपीए’ विरोधमा इप्पानको आन्दोलन घोषणा
काठमाडौँ । ‘टेक एन्ड पे’ पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा अर्थमन्त्री सकारात्मक नभएपछि इप्पानले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय मेगावाट पुग्दा...