सञ्चार मन्त्री गुरुङले भने-‘रेडियो नेपालले सरकार तथा राजनीतिक दलको ताबेदारी गर्नुहुन्न’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्न नहुने बताएका छन् । बुधबार...