एसियन गेम्स छनोटमा इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य पच्छ्याउँदै नेपाल
काठमाडौँ । मलेसियामा जारी एसियन गेम्स छनोट अन्तर्गत महिला क्रिकेटको दोस्रो खेलमा जितका लागि इन्डोनेसियाले दिएको एक सय १४ रनको मध्यम लक्ष्य नेपालले पच्छ्याई रहेको छ । मलेसियाको वायुमास ओभल...