‘सरकारले ल्याएका सबै विधेयकहरु ठिक छ भन्दै लाल मोहर लगाउने प्रवृति गलत’
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले सरकारले ल्याएका सबै विधेयकहरुमा सबै ठिक छ भन्दै लाल मोहर लगाउने हो भने समितिको औचित्य नहुने बताएका छन्...