उपसभामुख रानाको अभिव्यक्तिमा काँग्रेसले उठायो प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले उपसभामुख इन्दिरा रानाको अभिव्यक्तिमा प्रश्न उठाएकी छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्री वर्षमान पुनको...