मार्कीचोक-नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँ आँबुखैरेनी गाउँपालिका मार्कीचोकबाट चितवन भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण चाँडो सक्न ताकेता गरेको...