भिजिट भिसा प्रकरणमा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन
काठमाडौँ । सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव एवं पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहेका शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन...