राजस्व समूहका अधिकृत पदका लागि शैक्षिक योग्यता संशोधनको प्रस्ताव
काठमाडौँ । राजस्व प्रशासनमा दक्ष जनशक्ति सुनिश्चित गर्न भन्दै अर्थ मन्त्रालयले राजस्व समूहका राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणीका अधिकृत पदका शैक्षिक योग्यता संशोधनको प्रस्ताव अघि सारेको छ । मन्त्रालयले उक्त...