निजामती कानुनमा अर्को गम्भीर गल्ती: अतिरिक्त सचिवको व्यवस्था बाझिँदै, अन्यौलता बढ्यो
अतिरिक्त सचिव पद हटाएको भनिए पनि त्यससँग जोडिएका प्रावधान किन कायमै रहन दिए ? कसको कमजोरीले ऐनमा बारम्बार त्रुटी दोहोरिन्छ ? यसरी कानुनमै अन्यौल सिर्जिँदा के यो ऐन तत्काललाई नआउने...