सचिवहरुको व्यापक सरुवा, सामान्य प्रशासन मन्त्रालयमा यादव कोइराला
काठमाडौँ । सरकारले केही सचिवहरूको सरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा...