पूर्वगृहमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण
काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,...