कंगोमा अधिकृतबाट सैनिक जवान कुटपिटबारे सेनाद्वारा छानबिन टोली गठन
काठमाडौँ । कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका नेपाली सेनाका एक सिपाहीमाथि तीन जना अधिकृतबाट भएको भनिएको कुटपिटबारे सेनाले छानबिन थालेको छ । कंगोस्थित नेपाली सेनाको ब्यारेकमा ८ असोजमा सेनाका सिपाही...