कोरोना सङ्क्रमितले पनि लोक सेवा परीक्षा दिन पाउने
काठमाडौँ । कोरोना सङ्क्रमित परीक्षार्थीले पनि लोक सेवाको परीक्षा दिन पाउने भएका छन् । लोक सेवा आयोगले सोमबार सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को बुँदा...