संघीय निजामती सेवा ऐन संशोधनमा मन्त्री समक्ष कर्मचारीका ५ सवाल
काठमाडौँ । संघीय निजामती सेवा ऐनका उल्लेखित प्रावधानहरूको विषयलाई लिएर कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीसँग भेट गरेका छन् । प्रशासन सेवाका कर्मचारीहरूको प्रतिनिधित्व गर्दै सिंहदरवारस्थित मन्त्रालय...