नयाँ नक्सा र संशोधन प्रस्तावमा संस्थागत निर्णय गर्न नेपाली काँग्रेस पूर्व घोषणा अनुरूप प्रतिबद्ध
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभाको बुधवारको बैठकको कार्यसूचीबाट ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक’ हटाइएको विषयमा आपत्ति जनाएको छ। बुधवार साँझ विज्ञप्ति सार्वजनिक गर्दै काँग्रेसले तथ्य प्रस्ट पार्दै समाचारप्रति आपत्ति...