भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा मुक्कामुक्की !
काठमाडौँ । भारत र चीनका सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रनजिक नाकु ला पासको सिनो–इन्डिया सीमामा भिडन्त भएको छ । भिडन्तमा दुवैतर्फका केही सुरक्षाकर्मी घाइते भएका छन् । भारतीय अखबार द टाइम्स अफ...