रौतहटमा १९ वर्षीय युवालाई पनि देखियो कोरोना, संक्रमितको संख्या १४ पुग्यो
काठमाडौँ । रौतहटमा एक जना १९ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवाको नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास...