मानसिक तनाव नदिन र रोजगारीबाट ननिकाल्न सरकारलाई चेतावनी
काठमाडौँ । अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी श्रमिक सङ्घले सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी तथा ठेकेदारी कर्मचारीहरूलाई विभिन्न बहाना बनाइ मानसिक तनाव नदिन तथा रोजगारीबाट ननिकाल्न सरकारलाई...