स्थानीय तहमा कर्मचारी भर्नाको बाटो खुल्यो, यस्तो छ आदेश
काठमाडौँ । स्थानीय तहका लागि लोक सेवा आयोगले खोलेको विज्ञापन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश गर्न अस्वीकार गरेसँगै भर्ना प्रक्रिया निरन्तर अघि बढ्ने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण...