गैरकानूनी आर्जनलाई वैदेशिक लगानीको रूपमा नेपाल भित्र्याउने खेलको खुलासा, कहाँबाट कसले ल्याए पैसा?
भारत र चीन पछि सबैभन्दा बढी विदेशी लगानी नेपाल ल्याउने देश ब्रिटिश भर्जिन आइल्यान्डस् हो । पछिल्लो दुई दशकमा नेपाल भित्रिएको १ खर्ब ३७ अर्ब ६७ करोड रुपैयाँ कुल वैदेशिक...