१०१ वर्षीया भगवतीदेवी राष्ट्रिय परिचयपत्र पाउने पहिलो व्यक्ति
काठमाडौँ । फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारी राष्ट्रिय परिचयपत्र पाउने पहिलो व्यक्ति भएकी छिन् । पाँचथरको शहीद मञ्चमा सोमबार आयोजित विशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र...