सरकारलाई गगन थापाको प्रश्न : कर्मचारीलाई थाङ्ने भनेर अगाडी बढ्छ कि समाधान खोज्छ ?
काठमाडौँ। प्रमुख विपक्षी नेपाली काँग्रेसले कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । शुक्रवारको संसद् बैठकमा काँग्रेस सांसद गगन कुमार थापाले अध्यादेश फिर्ता लिएर संघ, प्रदेश र...