समायोजन अध्यादेश रोक्न प्रधानमन्त्रीलाई सुझाव ‘आन्दोलन रहर होइन बाध्यता हुन सक्ने’
काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन(सिबिए)ले कर्मचारी समायोजन अध्यादेशको कार्यान्वयन यथास्थितिमा राखी ७ दिन भित्र माग सुनुवाइ गर्न सुझाव दिएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री...