वातावरणीय महत्वबारे विश्वलाई ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना गरिएको प्रधानमन्त्री ओलीको दाबी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडको वातावरणीय महत्वबारे विश्व समुदायको ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको बताएका छन्। सगरमाथा संवादको पूर्वसन्ध्यामा काठमाडौँमा आयोजित उच्चस्तरीय कार्यक्रममा बोल्दै...