राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी प्रहरी निगरानीमा
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै निगरानीमा राखेको छ। प्रहरीका एक अधिकृतका अनुसार सुवेदीलाई स्वास्थ्य अवस्थाका कारण प्रहरी कार्यालयमा नल्याइएको हो। ‘उहाँको स्वास्थ्य अवस्था...