तीनकुने घटनाप्रति सरकारको भर्त्सना, घटना दोहोरिन नदिन गृह मन्त्रालयलाई निर्देशन
काठमाडौँ । सरकारले पूर्वराजाका समर्थकहरूले काठमाडौंको तीनकुनेमा गरेका अराजक गतिविधिप्रति घोर भर्त्सना गरेको छ। शुक्रबार अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घटनाप्रति कडा आपत्ति जनाउँदै आवश्यक कदम उठाउने निर्णय...