सबै क्षेत्रका कर्मचारीले आत्म सम्मान भएको महसुस गर्ने गरी ऐन ल्याउँछौँ -मन्त्री जोशी[भिडियो]
काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले कर्मचारीले आत्म सम्मान महसुस गर्ने गरी संघीय निजामती सेवा ऐन ल्याउने बताएका छन् । सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहणसँगै प्रशासनसँग...