कर्मचारी नदिएको भन्दै अर्थ र सामान्यलाई सचिव बुर्लाकोटीको गुनासो
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले बजेट र कर्मचारी नपाएको गुनासो पोखेका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले अर्थ मन्त्रालय र संघीय मामिला तथा...