कर्मचारी फकाउन ३ हजार ५ सयदेखि ९ हजार रुपैयाँसम्म थप
रुपन्देही । मन्त्रालय सार्न आनाकानी गरिरहेका कर्मचारी फकाउन लुम्बिनी प्रदेश सरकारले थप प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । नयाँ सरकार गठन नहुँदै लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले अस्थायी मुकाम बुटवलमा रहेका...