राप्ती नगरपालिका : चुपचाप नमुना काम गरिरहेको एउटा दूर दराजको पालिका
चितवन । जिल्ला, अनि त्यहाँका स्थानीय सरकारहरूको नाम लिनासाथ धेरैको दिमागमा भरतपुर महानगरपालिका नै आइपुग्छ । नआओस् पनि कसरी ! यो त्यही महानगर हो जो कहिले मतपत्र च्यातेर हार्दाहार्दैका उम्मेदवारलाई...