२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु

अ+ अ-

एजेन्सी । अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा विगतको द्वन्द्वबाट बाँकी रहेको बारुती सुरुङ् (अप्रकाशित हतियार) को भग्नावशेषमा विस्फोट हुँदा दुई जना बालबालीकाको मृत्यु भएको प्रान्तीय अधिकारीले बिहीबार पुष्टि गरेका छन् ।

घटना रोहानी बाबा जिल्लाको स्पेना तख्तामा भएको जनाइएको छ जहाँ बालबालिकाले खुल्ने क्रममा उक्त उपकरण फेला पारेर त्यस सँग खेलिरहेको अवस्थामा अचानक विस्फोट हुँदा उनीहरूको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन अधिकारी तथा निर्देशक मावलवी निसार अहमद नेजातले बताएका छन् ।

विगत तीन दिनमा गजनी प्रान्तमा अतियारका अवशेषहरू पट्कीयर भएका दुई वटा छुट्टा– छुट्टै घटनामा, अन्य दुई बालबालिकाहरू गम्भीर घाइते भएको जनाइएको छ ।

अफगानिस्तान चार दशक भन्दा लामो जुन युद्ध र आन्तरिक द्वन्द्वको कारण बारुती सरुङ् र अप्रकाशित हतियारहरूको भग्नावशेषले उच्च जोखिममा रहेको मुलुकको रूपमा स्थापित भएको जनाइएको छ ।

0 Comments