इजरायलले युद्ध विराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट
काठमाडौँ । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्ध विरामको प्रस्तावमा सहमति जनाएको बताएपछि तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ । इजराइल र यसको कट्टर शत्रु इरानबीच १२...