अमेरिकी विदेश विभागले रद्द गर्यो ६ हजार विद्यार्थीहरूको भिसा
काठमाडौँ । अमेरिकी विदेश विभागले ६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ। विभागले बीबीसीलाई जनाएअनुसार अमेरिकी कानुन उल्लंघन गरेको र तोकिएको अवधिभन्दा बढी समय बसेको भन्दै ६ हजारभन्दा बढी...