इजरायली सेनाको आक्रमणमा परी ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु
काठमाडौँ। गाजामा इजरायली सेनाको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ । गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई सोमबार इजरायली सेनाले निसाना बनाएको बीबीसीले जनाएको छ...