हमासले रिहा गर्यो थप ३ इजरायली बन्धक, बदलामा १८० प्यालेष्टिनी बन्दी रिहा
जेरुसेलम । हमासका लडाक समूहले युद्धग्रस्त गाजा पट्टीमा करिब १६ महिना बन्धक बनाएर बसेका इजरायली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेका छन् । युद्ध विराम...