मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत
काठमाडौँ। सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको छ । बिहीबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आर्थिक वर्ष २०८२/०८३ को राजस्व र...