धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि ४७ जनाको दाबी, छनोट प्रक्रिया अघि बढ्दै
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा नियुक्तिका लागि ४७ जनाबाट आवेदन प्राप्त भएको छ। निर्धारित समयसीमा अनुसार सोमबार साँझ ५ बजेसम्म उक्त संख्यामा दरखास्त दर्ता भएको सम्बन्धित...