प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान
पाल्पा । दूध उत्पादन गर्ने व्यवसायको प्रवर्द्धनका लागि रिब्दीकोट गाउँपालिकाले प्रोत्साहनस्वरुप अनुदान वितरण गर्न थालेको छ । जीविकोपार्जनमुखी दूध उत्पादन कार्यलाई निरुसाहित गरी यसलाई व्यावसायिक बनाउन स्थानीय सरकारले प्रतिलिटर दूधमा...