सम्पत्ति व्यवस्थापन तथा उपयोगबाट राष्ट्रिय अर्थतन्त्रमा पर्ने प्रभाव
मुख्य बुँदा• सरकारी कार्यालयमा नगदमा आधारित स्रेस्ता प्रणाली अवलम्बन गरिने भएकाले सम्पत्तिको ऐतिहासिक मूल्य (हिस्टोरिकल कस्ट) अर्थात् परल मूल्यमा राखिन्छ र सम्पत्ति आर्जन गरेको वर्षको आर्थिक विवरणमा खरिद मूल्य देखाइन्छ...