भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, खाण र तत्कालीन गृहसचिव पाण्डेसहितका अधिकांश अभियुक्तको कसुर ठहर
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दायर मुद्दाको थुनछेक आदेशमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित अधिकांश अभियुक्तविरुद्ध प्रस्तुत प्रमाण, बयान, बैंकिङ...