आत्मदाह प्रयासमा गम्भीर घाइते गणेश नेपालीको उपचार सरकारले व्यहोर्ने, थप उपचारका लागि भारत पठाइँदै
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। उनको थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ...