टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
काठमाडौँ । आगामी महिना सुरु हुने टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलवार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले...