सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्दै विराटनगर
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। त्रिवि क्रिकेट मैदानमा शनिबारको पहिलो खेलमा सुदूरपश्चिम...