उज्वेकिस्तानविरुद्ध नेपालको सुरुआती-११ सार्वजनिक
काठमाडौँ । एएफसी महिला एसियन कप छनोटमा उज्वेकिस्तानविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक गरिएको छ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले यसअघिको खेलमा चोट बोकेकी प्रीति राईको स्थानमा...