पारस खड्काले भने : ‘एनपीएल हुनुपर्छ भन्नेमा सबैको एकबद्ध धारणा आएको छ’
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण हुनुपर्ने पक्षमा बोर्ड बैठकमा सबैको एकबद्ध धारणा आएको बताएका छन् । आज बसेको...