एसीसी यू-१६ इस्ट जोन कप : उपाधिका लागि सिंगापुरले नेपाललाई दियो ११४ रनको सामान्य लक्ष्य
काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि सिंगापुरले नेपाललाई ११४ रनको सामान्य लक्ष्य दिएको छ । टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० दशमलव ५ ओभरमा अलआउट...