स्वास्थ्य सेवा र इन्जिनियर सेवाको लिखित नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवा र इन्जिनियर सेवाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले शुक्रबार सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । ...